जिल्ला हुलाक कार्यालय दैलेखको आयोजनमा जिल्ला हुलाक कार्यालय, पालिका हुलाक र हुलाक काउण्टरमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तथा हुलाक सेवालाई प्रविधिमैत्री बनाउने सम्बन्धमा PITS सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम २०८३ जेठ २६ र २७ गते सम्पन्न ।